चितवनमा विश्व बसोबास दिवस

चितवन अशोज १९
आज विश्व बसोबास दिवस । प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको अक्टोबरको पहिलो सोमबार नेपाललगायत विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँने गरिन्छ । ुहाम्रो सहरी भविष्यको योजनाु भन्ने नाराका साथ आज यो दिवस मनाईदैछ । चितवनमा पनि आज यो दिवसको अवसरमा एक कार्यक्रम सम्पन्न भयो शहरी विकास तथा भवन निर्माण विभाग कार्यालयको आयोजनामा भरतपुरमा सम्पन्न कार्यक्रममा चितवन जिल्ला पनि भुकम्पको जोखिमा रहेकोले भवन निर्माण मापदण्डलाई कडाइका साथ लागुगर्नु पर्ने मा जोड दिईएको थियो । >
प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेको प्रमुख आतिथ्यता एव कार्यालयका प्रमुख किसान सिह गुरुङको अध्यक्षतामा सम्पन्न कार्याक्रममा स्थानिय विकास अधिकारी कुमार वहादुर खडका भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजि वराल लागएतले मन्तव्य व्यत ुगर्नभएकाचे थियो

Advertisements