प्रधानमन्त्रीको प्रस्ताव गरेको हैन – अमिक सेरचन>

  • किस्मत भण्डारी
    चितवन अशोज २०
    एकिकृत नेकपा माओवादिका कोषाध्यक्ष अमिक शेरचनले कांगे्रस समापतिलाईलाई गिरिजा प्रसाद कोईरालालाई प्रधानमन्त्री वनाउने भन्नॆ भनाई शान्ति प्रकृया भाँडने शक्ति केन्द्रको खेल भएको वताउनु भएको छ । पश्चिम चितवनको दिव्यनगरमासंचार कर्मीकरुसगँ कुरा गर्दै सभासद समेत रहनु भएका नेता शेरचनले सो भनाईमा कुनै सत्यता नभएको दावी गर्नुभयो ।
    गिरिजा प्रसाद कोईरालाले शान्ति प्रकृयामा खेलेको भुमिका महत्वपुर्ण भएको वताउँदै उहाँले आफ्नो पार्टिले प्रधानमन्त्रीकॊ सन्र्दभमा कसैसगँ सहमति नगर्ने वताउनु भयो । प्रधानमन्त्रीको लागि कोइरालाले पनि माग नगरेकॊ उहाले वताउनुभयो । उहाँले नेताहरुसँगको भेटधाट सामान्य भएको समेत वताउनु भयो ।

    Advertisements