नवलपरासीमा सडक दुर्घटना दुईको मुत्यु


बुटवल २१ असोज
नवलपरासीको वर्दघाट चिसापानीमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वर्दघाटवाट बुटवल तर्फ आउर्दै गरेको लु१ख ४४०८ नम्मरको बस दुर्घटना ग्रस्त हुदां उनिहरुको घटनास्थलमै मुत्यु भएको बर्दघाट प्रहरीले जनाएको छ । दुर्घटनामा परि माकर गाविस वाड नम्मर४ का आन्दाजी ३५ वाषिय अन्जु चौधरी र सोही स्थानका ४० वार्षिय वुद्धि लाला गिरिको ज्यान गएको हो । घटनामा परि स्थानिय आधा दर्जन यात्रु घाईते भएका छन् । उनिहरुको लुम्बिनी अाचल अस्पतालमा उपचार भैरहेको छ । अर्को बसलाई ओभोर ट्रया गर्नै क्रममा बस सडकवाट पल्टीएको बताइृएको छ

Advertisements