विशेष सुरक्षा योजनाको छलफल

चितवन २१
चारै तिर विषेश सुरक्षा योजनाको विरोध भैरहेको बेला आज चितवनमा सर्वदलिय छलफल हुदैछ । तराईका जिल्लाहरुमा विषेश रुपमा जोड दिईएको सुरक्षा योजनाको आज जिल्ला प्रशासन कार्यालयले छलफल सुरु गरेको हो । छलफलमा चितवनका राजनितिक दल र सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ

Advertisements