बुटवलमा एक महिला माथी सामुहिक बलात्कार

  • बुटवल २३ असोज । बुटवलको केन्द्र ट्रफिकचोकको एक होटलमा बसिरहेकी एक महिलालाई झ्ादवाट पसेर सामुहि बलात्कार गर्ने ५जनलाई ईलाका प्रहरी कार्यालय बुटवलले मुद्दा चलाएको छ । जयभुडि होटल तथा लजमा वास वसिरहेकी एक ति महिलालाई होटल संचालककको मिलेमतोमा सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । होटलमावास वस्दा अर्को कोठाको झलवाट पस्न सकिने बनाएर ४जना यूवाहरुलाई होटल संचालक जयराम भट्टराईले बलात्कमारको घटनामा सहयोग गरको प्रहरीको दावी छ । आछाममा प्रहरीले नै महिला प्रहरीलाई सामुहिक वलात्कार गरेको घटना सेलाउन नपाएर्दै बुटवलमा यस्तो घटना सार्वजनिक भएको हो । चिच्चाएमा र अन्य कसैलाइृ खवर गरेका ज्यान लिने धम्की दिएर ति यूवाहरुले यस्तो घटना घटाएको पिडिल महिलाले बताएकी छिन् । घटनामा सम्लग्न रुपन्देहीको कहरीयाका कपिल खरेल बुटवलनगरपालिकाका विवेक कुवंरअमिल गुरुङ र नविन गुरुङलाइृ ईलाका प्रहरी कार्यलय बुटवलले हिरासतमा राखि अनुसनधान गरिरहेको छ । उनिहरु सवैलाई जव्वरजस्ती करणिको मुद्धा जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको छ भने पिडित महिलाको अवस्था अहिले सामान्य रहेको छ । महिला घरायसी कामले प्यूठानवाट बुटवलमा आएको बताईएको छ

    Advertisements