कुवामा डुवेर ज्यान गयो

रुपेश दुलाल मकवानपुर
पूर्वी मकवानपुरको फापरवारी गाविस ५ पाथिभारा राईटोलमा एक महिलाको कुवामा डुवेर आज मृत्यु भएको छ । कुवामा पानी लिन गएकी स्थानीय २८ बर्षिया रुमति राईको कुवामा डुवेर मृत्यु भएको स्थानीय केशव तिम_िल्सनाले बताउनु भयो । डुवेर मृत्यु भएकी राईको शव इलाका प्रहरी कार्यालय फापरवारीले परिवारको जिम्मा लगाएको छ ॥

Advertisements