डाडाझेरी माध्यामिक विद्यालय खोल्ने निर्णय

कावासोती २७ असोज

कावासोती डाडाझेरी गाबिसको १८ औ गाउँ परिषद्ले आज वसेको बैठकले माध्यामिक विद्यालय खोल्ने निर्णय गरेको छ । गाबिसमा एउटा माबि नभएको अवस्थामा परिषदले माध्यामिक विद्यालय खोल्ने निर्णय गरेको हो परिषदले माध्यमिक विद्यालयको लागि हाललाई परिषदबाट १० लाख बिनियोजिन गरेको छ । परिसदले गाविसमा विद्यालय स्थापनाका लागि सवे पक्ष सगँ अनुरोध गर्न र माविको लागि लाग्ने समपुण खर्च का लागि सहयोग संकलन गर्न परिषदका अध्यक्ष गंगा न्यौपाने ले जानकारी दिनुभयो परिषद्ल यस वर्ष २०६६६७ का लागि बिभिन्न शीर्षकमा ३० लाख बिनियोजित गरेको छ ।

Advertisements