एकजना एपीएफ टोलीद्वारा पक्राउ ,

    पसा्
    पसा्रको वीरगंजस्थित महावीर चोकमा गएराति स्थानीय व्यापारीलाई गोली प्रहार गर्ने कार्यमा संलग्न रहेको बताईएका सोही जिल्लाको गमहरिया ७ बस्ने राजेन्द्र पासवानलाई एपीएफ टोलीले पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल सुरक्षा वेस वीरगंजबाट गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

    Advertisements