एपीएफ टोलीद्वारा रंगेहात चोर पक्राउ

    सिरहा
    सिरहा जिल्लाको चन्दलापुरमा गएराति एक पसलमा चोरी गरिरहेको अवस्थामा एक जनालाई एपीएफ टोलीले रंगेहात पक्राउ गरेको छ ।
    उक्त पसलमा चोरी गरिरहेको वेला सशस्त्र प्रहरी बल सुरक्षा वेस गोलबजार सिरहाबाट गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ । गोली प्रहारगर्ने कार्यमा संलग्न रहेको बताईएका

    Advertisements