जनजातिमहासंघको कार्यक्रम मेघौलिमा

    किस्मत बहादुर भण्डारी चितवन ३१
    नेपाल आदिवासी जनजाति महासंघ गाउ समन्वय परिषद मेघौलिको आयोजनामा आज मेघौलिमा जातिय झाकि तथा संास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
    महासघका जिल्ला अध्यक्ष पदम गुरुङको प्रमुख आतिथ्यता एव परिषदका मेधौलि संयोजक मायाराम महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका सचितव धननाथ महतो समाजसेवी जय मंगलकुमाल केशव भुर्तेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएकेा थियो ।
    त्यस्तै आजनै सम्पन्न् प्रथम अधिवेशनले वुद्धिराम महतोको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन प्रसाद जोशी सचिवमा दिपक थापा मगर कोषाध्यक्षमा ढुण्डराज गुरुङ रहनुभएको छ ।

    Advertisements