विना हेलमेट चलाउदा ज्यान गयो ,

taja khabar
किस्मत भण्डारी कातिक १ चितवन
चितवनको भरतपुर ओरालोमा आज बिहान भएको मोटर साईकल दुर्घटनाका घाइतेको मृत्युभएको छ
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराईरहेका जुटपानी ८ अन्दाजी २५ बर्षिय विक्रम पौडेलको उपचारका क्रममा केहि समय अगाडि मृत्यु भएको हो । विना विना हेलमेट मोटरसाईकल चलाईरहका पौडेलको टाउकोमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।
नारायणगढबाट चौबिसकोठी तर्फ जादै गरेको ना १० प ६१० नम्बरको मोटरसाईकल र चौबिसकोठिबाट नारायणगढ जादै गरेको ना ८ प २५८८ नम्बरको मोटर साईकल भरतपुर ओरालोमा आपसमा ठोक्किदा ना ८ प २५८८ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीका थिए ।

Advertisements