कला साहित्य यात्रा २०६६

कला र साहित्यको जगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले शुरु भएको कला साहित्य यात्रा २०६६ यही ६ गतेदेखि चितवनमा हुने भएको छ । तीन दिनसम्म चल्ने यात्रामा देशभरका एक सय भन्दा वढी कवि तथा कवयत्रीहरको सहभागिता रहने वताईएको छ ।

चितवन ४ कार्तिक ।

सिर्जना उत्सवको रुपमा आयोजना हुँदै आएको कला साहित्य यात्रा २०६६ यसअघि नेपालगाज र पोखरामा सम्पन्न भैसकेको छ । कार्यक्रम पसर्ी ६ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । नेपाल कला साहित्य डटकम प्रतिष्ठान काडमाडौले आज चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । अक्षर समुह चितवनको संयोजकत्वमा हुन लागेको यात्राको मुख्य उद्देश्य राष्ट्रिय एकता र शान्ति स्थापनामा टेवा पुर्याउने रहेको अक्षर समुह चितवनका अधयक्ष भूपिन व्याकुलले जानकारी दिनुभयो । यो कार्यक्रम देशका प्रत्येक जिल्लामा गर्दै जाने वताइएको छ । कायैक्रममा सास्त्रीय संगितको साथै चित्रकला समेत प्रस्तुत गरिने आयोजक समितिले जानकारी दिएको छ ।

Advertisements