पहिलो पटक खगोल देखाउदै चितवन

    कात्तिक ६ चितवन
    राजधानिमा मात्र केन्द्रित रहेको खगोल सम्वन्धी कार्यक्रम मोफसलमा पहिलो पटक चितवनमा आयोजना गरिएको छ । चितवनको सनराइज इङलिस बोडिङ स्कुल भरतपुरमा खगोल विद जयन्ता आचार्यले पहिलो पटक खगोल सम्वन्धी जानकारी दिनुभएको हो । कार्यक्रममा टेलिस्कोपको माध्यमबाट प्रत्यक्ष रुप्ामा वृहस्पती र शुक्र ग्रहका साथ्ौ चन्द्र्रमा उपग्रह देखाईएको थियो । कार्यक्रममा चार सय बर्ष अगाडिको ग्यालेलियो टलिस्कोपको माध्यमबाट ग्रह र उपग्रह देखाईएको थियो । ग्यालेलियो दिवसको अवसर पारेर विश्वका विभ्ािन्न देशहरुमा खगोल सम्वन्धी जागरण अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको खगोल विद आचार्यले जानकारी दिनुभयो ।

    Advertisements