होटल वाहिर निकाल्नुपर्छ ः- सर्वपक्षिय भेला

किस्मत बहादुर भण्डारी कात्तिक ८ चितवन

निकुन्ज भित्रका होटलको अध्ययनका लागि चितवन आएको प्राकृतिक स्रोत साधन समितिले आज चितवनम ्सर्वपक्षिय भेला सम्पन्न गरेकोृ छ । भेलामा चितवनका राजनैतिक दलहरुले होटल वाहिर निकाल्नु पर्नेमा पुरानै अडान दोहोराएका थिए भने व्यवसायीहरुले े पर्यटन बर्षलाई ध्यानमा राखि होटल सम्वन्धी निणय गर्न अनुरोध गरेको गरेका छन । भेलाको राजश्व नबुझाउने होटललाई कडाइका साथ अगाडि बढनु पर्नेमा जोडदिईएको थियो ।
पर्यावरणका् सवालमा अध्ययनका लािग आएको टोलीले सर्वाजनिक लेखा जोखा समितीले राज्ाश्वको दायरामा मात्र निणर्य गर्न भएकाले नझुक्किन समेत आग्रह गरेको थियो । समितिले यसअघि निकुाजका पदाधिकारी होटल मजदुर प्रकृति संरक्षण कोषका पदाधिकारी मध्यवर्ति क्षेत्रका पदाधिकारी लगाएत सँग छलफल गरिसकेको छ । ३ दिनको अध्ययन पछि सभासदको टोली आजनै राजधानी फकिएको छ ।सभासद रमेश र्जिालको नेतृत्वमा आएको समितीको चार सदस्यीय टोलिले आज आफनो प्रतिवेदनलाई अन्तिम रुप्ा दिदैछ ।

Advertisements