उछीट्ीएको ढुङ्गा लागेर १ जनाको मृत्यु


कात्तिक १३ चितबन
सिन्धु ढकाल
ट्रक गुडीरहेकेा बेला उछीट्टीएको ढुङ्गा लागेर नारायणगढको लिलाचोकमा १ जनाको मृत्यु भएकेा छ ।
ना ३ ख ८०४१ नम्बरको ट्रक गुडीरहेकेा अबस्थामा उछीट्टीएकेा ढुङ्गा लागेर भरतपुर १ निबासी ६० बर्षिय जितबहादुर आले मगरको मृत्यु भएकेा जिल्ला प्रहरी कार्यालय चितबनले बताएको छ ।
ढुङ्गाले लागेर घाइते भएका मगरको भरतपुर मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएकेा प्रहरीले बताएकेा छ । ट्रक र चालक भने प्रहरी नियन्त्रण बाहिर रहेकेा र खोजी कार्य जारी रहॆकॊ प्रहरीले बताएकेा छ ।

Advertisements