माओबादीद्धारा प्रसासन घेराऊ


किस्मत भण्डारी चितवन कार्तिक १८
एकिकृत नेकपा माओवादिले आज जिल्ला प्रसासन घेराउले गरेको छ । आज विहानै टोल टोलबाट निस्कीएको र्यालीले जिल्ला प्रसासनमा पुगेर धर्नामा दिएका थिए । माओवादिको केन्द्रिय कार्यक्रमा अनुसार आज जिल्ला प्रसासन घेराउ गरेका हुन । जनआन्दोलन समितिका जिल्ला संयोजक ठाकुर ढकालको नेतृत्वमा माआबादिले प्रसासन घेराउ गरेको हो । प्रसासनमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रसासन घेराउ कार्यक्रम ४ वजे सम्म रहने ए नेकपा माओवादिल्ो जनाएको छ ।

Advertisements