जुम्ल्याहा हात्तीको नाम राम र लक्ष्मण

किस्मत भण्डारी कार्तिक २१ कार्तिक ।
चितवनमा पहिलो पटक सौराहामा जन्मेका जुम्ल्याहा हात्तीको आज पहिलो जन्मोत्सव मनाईको छ । जम्ल्याहा हातिको आज नै नाम राम र लक्ष्मण राखिएको छ । पहिलो पटक हात्तिको जन्मोत्सवकार्यक्रममा केक काटदै जुम्ल्याहाको जन्मोत्सव मनाईएको हो । जन्मदिनका अवसरमा जुम्ल्याहा हात्तीलाई पूजाआजा गरी केक तथा फलफुल खुवाएर नामाकरण गरिएको थियो । प्रथम वार्षिकोत्सव मनाउने क्रममा चितवन राष्ट्रिय निकुाजका प्रमुख संरक्षण नरेन्द्रमान वावु प्रधानले हात्तीको नाम ुराम र लक्ष्मणु प्रस्ताव गरि राटि्रष्य निकुाज तथा वन्यजन्तु विभागमा दक्षिण एसियामै पहिलोपटक जुम्ल्याहा छावा जन्मिएकाले जन्म दिन मनाईएको नेपालकै एकमात्र हात्ती प्रजनन् केन्द्रका प्रमुख रामेश्वर चौधरीले जानकारी दिनुभयो । गतवर्ष आजकै दिन देवीकलीले हात्ती जुम्ल्याहा हात्तिको जन्माएकी थिईन सो अवसरमा निकुन्जका कर्मचारी पर्यटन व्यवसायी पत्रकार संरक्षण कर्मी लागाएतलाई केकको साथमा भोज खुवाईएको थियो
वन्यजन्तुको संरक्षणमा चेतना फैलाउन जनावरको जन्मदिन मनाईएको निकुाजका प्रमुख संरक्षण अधिकृत प्रधानले जानकारी दिनुभयो ।

Advertisements