समानान्तर सरकारको घोषणा गर्ने चेतावली

किस्मत भण्डारी २२कार्तिकचितबन
एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सत्ताधारी दलहरुले आफ्ना मागहरु प्रति गम्भिरता नदेखाए समानान्तर सरकारको घोषणा गर्न्रे बताउनुभएको छ । चितवनमा क्रान्तिकारी विद्यार्थीको कार्यक्रममा सहभागि हुन आउनुभएका उपाध्यक्ष श्रेष्ठले पत्रकार संग कुरा गदै स्वात्तयराज्य घोषणको कार्यक्रम फिर्ता लिनु बिदेशी शक्तिको दबाब नभई दलहरुको गलत व्याख्या भएको बताउदै भन्नुभयो हामिले घोषणा कार्यक्रममा प्रचारात्मक रुपमा ल्याएका थियौ तर देशी विदेशी शक्तिको खेलमा दलहरुल्ो गलत व्याख्या गरे ।
उहाले दलहरुले घोषित कार्यक्रम फिर्ता लाई हलुका ठान्ने हो भन्ो माओबादिले समानान्तर सरकार घोषण गरेर यो सरकार लाई चुनौति दिने समेत बताऊभयो
माओबादीको जारी आन्दोलन नागरीक सर्बोचच्ता स्थापनाका लागी भएको बताउदै दलहरुले जनताको भावना अनुसारको सरकार गठन गर्नु पर्ने बताउनुभयो

Advertisements