पोल्ट्री कृषकसँग सहमति नियन्त्रणका ४० ट्रक छोडिए

किस्मत भण्डारी चितवन कार्तिक २४

 चितवनका कुखुरा कृषक र प्रसासन विच सहमति भएको छ । सहमति पछि कृषकहरुले गदै आएको पोल्टीजन्य पदाथर््ा भित्रनमा लगाईएको रोक खुल्ला भएको छ । आज भएको प्रसासन र कृषक बिचको वार्तामा विभिन्न जिल्लामा पोल्ट्रीजन्य पदार्थ आवत जावत गर्न प्रसासनले सहज वातावरण मिलाउने सहमति भएपछि पोल्ट्रीकृषकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन । सहमति अनुसार ५ दिन सम्म पोल्ट्री जन्य पदार्थमा निकासीमा प्रहरी परिचालन गरेर भएपनि प्रसासनले बातवरण मिलाउने भएपछि आन्दोलन फिर्ता लिएको कुखरा बजार व्यवस्थापन संघ चितवनका अध्यक्ष जनक कुमार श्रेष्ठले जानकारी दिनुभयो । कृषकहरुलेाे नियन्त्रणमा लिएका ४० भन्दा बढि ट्रक लगाएतका सवारी साधन आज नै छेडेका छन । हिजो देखि कृषकहरुले आफनो पोल्टीज्ान्य पदार्थ निकासीमा रोक लागएको भन्दै राजधानि प्रवेश नाकामा यातायात र पोल्टी जन्य पदार्थका सवारी साधनमा रोक लागएका थिए ।

Advertisements