जलवायु परिवर्तनको गाँउ गाँउमा अभियान चालिने मध्यमान्चलका युवा भेलाको निष्कर्ष

किस्मत भण्डारी चितवन मंसिर १४

जलवायु परिवर्तन सम्वन्ध्ाी मध्यमान्चलका युवाहरु नै स्थानिय स्तरका बृहत जनचेतना अभियान सहित गाउ गाउमा जुटने भएका छन । चितवनको नारायणगढमा आज सम्पन्न पहिलो मध्यमान्चलका जलवायु परिवर्तनको क्षेत्रमा लागेको युवाहरुको सम्मेलनले जलवायु परिवर्तनका लागि गाउ गाउमा जनचेतना अभियानमा जुटने प्रतिवद्धता व्यक्त गरेका हुन ।

 

सम्मेलनले स्थानिय स्तरमा भएका जलवायु परिवर्तनको असरको वारेमा मुल्याङकन गदै आउदो रणनिति सग लाग्न युवाहरु महत्वपुर्ण भुमिका हुने निष्कर्ष निकालेको हो । क्लीन इनर्जी नेपालले आयोजनामा सम्पन्न सम्मेलनले युवाहरु एक जुट भई जलवायु परिवर्तन असरको ’boutमा सरकार लाई दबाव मुलक कार्यक्रम गर्न निणर्य समॆत गरेको छ ।

 

सम्मेलनमा जलवायु परिवर्तनको कोपपन हेगन सम्मेलनमा सरकारले युवाहरु मात्र सहभागी गराउनु पर्नेमा युवाहरुले जोड दिएका थिए । मध्यमान्चलका ३० युवाहरुको सहभागिता रहेको थियो । भेलाले स्थानिय स्तरमा संजाल गठन गरी देशव्यापि संजाल निर्माण गर्ने निणर्य गरेको कार्यक्रम संयोजक निशा अम्ाात्यले जानकारी दिनुभयो<br>

Advertisements