चितवनमा जापानको कार


चितवन मंसिर १७गते
चितवन मंसिर १७गते

जापानमा बनेको पेरेडुवा कम्पनीको कार आजबाट नारायणगढमा विक्री वितरण सुरुभएको छ । पेरेडुवा कम्पनीको कार आज बाट नारायणगढको समृद्धि इन्टरप्राईजेज शो रुमले विक्री सुरुगरेको हो कारको आज एक कार्यक्रमका विच शो रुमको नेमलिड नेपालकी प्रवन्ध निर्देशक भिख्या ध्याखा ले उदघाटन गर्नु भएको हो । शो रुम उदघाटन कार्यक्रममा नविल वैकका म्यानेजर बुद्धि शर्मा व्यापरि बालगोपाल चुके लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । माईलेज बढि दिने पेरेडुवा कम्पनीको कार नेपालको सडकमा उत्कृष्ट हुने समृद्धि इन्टरप्राईजेजका म्यानेजर विजय आचार्यले जानकारी दिनुभयो । उहाले कार १३ लाख ७० हजार रुपैया देखि २३ लाख सम्मका मोडल र अत्याधिक सुविधा सम्पन्न रहेको समेत जानकारी दिनुभयो ।

शो रुम उदघाटन कार्यक्रममा नविल वैकका म्यानेजर बुद्धि शर्मा व्यापरि बालगोपाल चुके लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । माईलेज बढि दिने पेरेडुवा कम्पनीको कार नेपालको सडकमा उत्कृष्ट हुने समृद्धि इन्टरप्राईजेजका म्यानेजर विजय आचार्यले जानकारी दिनुभयो । उहाले कार १३ लाख ७० हजार रुपैया देखि २३ लाख सम्मका मोडल र अत्याधिक सुविधा सम्पन्न रहेको समेत जानकारी दिनुभयो ।

Advertisements