चितवनमा दुर्घटनै-दुर्घटना


मंसिर १७ चितवन

चितवनको पिप्लेमा गएराति भएको गाडी दुर्घटनामा ३ जना घाईते भएका छन । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ६६६० नम्बरको ट्रक र काठमाडौंबाट धरानको लागि जँदैगरेको ना।३ ख २८८१ नम्बरको रात्रि बस गएराति पौने १२ बजे चितवनको पिप्ले -९ झुरजुरेमा एकआपसमा ठक्कर खँदा बसमा यात्रारत उदयपुर लेखानि -९ का २७ बर्षिय मिन कुमार राई ललितपुर लेले -३ का २४ बर्षिय राम घलान र झापा दमक नगरपालिका -२ का २७ बर्षिय कुमार गुरुङ घाईते हुनु भएको हो ।

घाईते मध्ये राई र गुरुङको अवस्था सामान्य रहेको छ । उनिहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।घलानको आखामा गंभिर चोट लागेको र उहाको भरतपुर आँखा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्कौलीमा गए राती पुर्ब तर्फ आउदै गरेको मोटरसाईकल पश्चिम तर्फ जादै गरेको ना २ ख ८५९७ नम्वरको वसमा ठोक्किदा २ जना घाईते भएका छन् । दुर्घटनामा परि घाईते हुनेमा नवलपरासीका कावासोती १ का २१ वर्षिय राजेन्द्र चौधरी र सोही ठाँउ निवासी वर्ष १९ का होमनाथ थनेत रहेका छन् । दुवैजनाको अहिले मेडिकल कजेल भरतपुरमा उपचार भईरहेको इलाका प्रहरी

Advertisements