चितवनमा चितुवा मर् यो

चितवन ५ पौष

चितवनमा आज मृत अवस्थमा चितुवा फेला परेको छ । पश्चिम चितवनको ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा सो चितुवा मृत अवस्थामा भेटिएको हो ।


आज दिउसो सामुदायिक वनले मृत अवस्थामा चितुवा फेला परेको वनका अध्यक्ष सुरवीर पोखरेलले जानकारी दिनुभयो ।
उहाले मृतक अवस्थामा फेला परेको चितुवा भाले चितुवा भएको समेत जनकारी दिनुभयो ।

दुर्लभ चितवन ७ फिट लम्बाई भएको भाले चितुवा प्राकृतिक कारणले नै मरेको हुन सक्ने अनुमान वन उपभोक्ताहरुको छ । मृत चितुवालाई आज नै वन कार्यालयमा बुझाइएको छ ।

Advertisements