ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

माघ ४ चितबन

पुर्बि चितबनस्थित रत्ननगर ६ मोहनामा ट्याक्टरको ठक्करबाट एक बालीकाको ज्यान गएको छ ।

भित्रि सडकबाट राजमार्ग तर्फ आइरहेकेा ना २ त ९९२९ नम्बरको ट्याक्टरले ठक्कर दिदा अन्दाजी १० बर्षीय बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

मृतकको नाम र ठेगाना खुल्न सककेा छैन । दुर्घटना पछि ठक्करदिने ट्याक्टर चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने ट्याक्टर घटनास्थलमा नै रहेको प्रहरीले जनाएका

Advertisements