मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

माघ ४ चितबन सिन्धु ढकाल

पश्चिम चितबनको पटिहानिमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । माडीको बघौडाबाट नारायणगढतर्फ आउदै गरेको ना २ ख ८७४८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पटिहानि ८ का ५६ बर्षिय चिरिाजबि सुबेदीको मृत्यु भएको हो ।

बाटो काट्दै गरेकेा अबस्थामा उनलाइृ मोटरसाईकल ठक्कर दिएपछि घाईते भएका सुबेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने सबारी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सुबेदी गंगानगर स्कुलका शिक्षक भएको प्रहरीले बताएको छ ।  ।

Advertisements