युबकको लास भेटीयो

माघ ४ चितबन

सिन्धु ढकाल

चितबनको मुग्लिन नजिकैको सीमलतालमा त्रिशुलि नदिको किनारमा आज एक युबकको लास फेला परेकेा छ । यहि पौष १२ गतेबाट हराईरहेका नबलपरासी मुकुन्दपुर ७ का २१ बर्षिय अजय श्रेष्ठ आज मृत अबस्थामा भेटीएका हुन् ।

श्रेष्ठको शबलाई अहिले पोष्ट मार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । उनको दुर्घटनामा परेर मृत्यु भएको हुन सक्ने पारिबारीक श्रोतले बताएको छ ।

Advertisements