धादिङ्गमा महायज्ञ, आज मात्रै ६ लाख ६३ हजार भन्दा बढी रकम संकलन

महावीर विश्वकर्मा  , माघ २७

मलेखु त्रिवेणीधाम धादिङ्गमा साचालित पितृ उद्धार श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा आज सम्ममा रु २२ लाख ४२ हजार भन्दा बढी रकम संकलन भएको छ । महायज्ञमा आज मात्रै ६ लाख ६३ हजार भन्दा बढी रकम संकलन भएको मुल आयोजक समितिका सचिव एवम प्रचारप्रसार समितिका संयोजक भूमि कंडेलले जानकारी दिनुभएको छ ।

महायज्ञमा आज महादेवस्थान गाविसबाट १ लाख  रमेश सेढाईबाट ५५ हजार ५ सय ५५  मनोहरदास श्रेष्ठबाट ५१ हजार १ सय ५१ लगायत सहयोग प्राप्त भएको आयोजकले बताएको छ । महायज्ञमा आजपनि यज्ञ पूजा एवम् सामूहिक ब्रतबन्ध गर्ने कार्य साचालन भएको थियो ।  बडाभद्रकाली र पातालेश्वर महादेव मन्दिरको जीर्णोद्धार निर्माण एवम् वृद्धाश्रम भवन निर्माण सम्पन्न गर्नको लागि आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले महायज्ञ साचालन गरिएको हो । वाचन शिरोमणी पण्डित दिपक सापकोटाले कथा श्रवण गरिरहनु भएको महायज्ञमा  आजपनि कथा श्रवण गर्न भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  ।

आगामी फागुन २ गतेसम्म साचालन हुने महायज्ञमा हरेक दिन  विहान साढे ४ बजेदेखी साढे ६ बजेसम्म योग शिविर समेत साचालन भइरहेको छ ।  भद्रकाली युवा क्लब गजुरी २ धादिङ्गको आयोजना एवम धादिङ्ग मिलन केन्द्रको सहयोगमा महायज्ञ साचालन भएको हो ।

महायज्ञको आधिकारिक साचार माध्यम मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ एम रहेको छ  ।

धादिङ्गमा महायज्ञ माघ २७ महावीर विश्वकर्मा  मलेखु त्रिवेणीधाम धादिङ्गमा साचालित पितृ उद्धार श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा आज सम्ममा रु २२ लाख ४२ हजार भन्दा बढी रकम संकलन भएको छ । महायज्ञमा आज मात्रै ६ लाख ६३ हजार भन्दा बढी रकम संकलन भएको मुल आयोजक समितिका सचिव एवम प्रचारप्रसार समितिका संयोजक भूमि कंडेलले जानकारी दिनुभएको छ । महायज्ञमा आज महादेवस्थान गाविसबाट १ लाख  रमेश सेढाईबाट ५५ हजार ५ सय ५५  मनोहरदास श्रेष्ठबाट ५१ हजार १ सय ५१ लगायत सहयोग प्राप्त भएको आयोजकले बताएको छ । महायज्ञमा आजपनि यज्ञ पूजा एवम् सामूहिक ब्रतबन्ध गर्ने कार्य साचालन भएको थियो ।  बडाभद्रकाली र पातालेश्वर महादेव मन्दिरको जीर्णोद्धार निर्माण एवम् वृद्धाश्रम भवन निर्माण सम्पन्न गर्नको लागि आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले महायज्ञ साचालन गरिएको हो । वाचन शिरोमणी पण्डित दिपक सापकोटाले कथा श्रवण गरिरहनु भएको महायज्ञमा  आजपनि कथा श्रवण गर्न भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  ।   आगामी फागुन २ गतेसम्म साचालन हुने महायज्ञमा हरेक दिन  विहान साढे ४ बजेदेखी साढे ६ बजेसम्म योग शिविर समेत साचालन भइरहेको छ ।  भद्रकाली युवा क्लब गजुरी २ धादिङ्गको आयोजना एवम धादिङ्ग मिलन केन्द्रको सहयोगमा महायज्ञ साचालन भएको हो ।  महायज्ञको आधिकारिक साचार माध्यम मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ एम रहेको छ  ।

Advertisements