पत्रकारीता तालिम शुरु

नारायण ढुंगाना चितवन २७ माघ

पुर्वी चितवन पत्रकार मंचको आयोजनामा आजदेखि तीन दिने आधारभुत पत्रकारीता तालिमा रत्ननगरमा शुरु भएको छ ।

तालिमको एकीकृत नेकपा माओवादीका महासचिव तथा चितवन क्षेत्र नं २ का सभाषद रामवहादुर थापा वादलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वोल्दै उहाँले पत्रकारीतामा पनि गलत तत्वहरु रहेकाले सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

माचका अध्यक्ष केपी किरण शर्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा  पत्रकारहरु राजेन्द्र आचार्य  ज्योती महत्तो  विष्णु पौडेल लगाएतले वोल्नु भएको थियो  २९ गते सम्पन्न हुने तालीममा एक दजैन वढीको सहभागिता रहेको छ ।

पत्रकारीता तालिम शुरु नारायण ढुंगाना चितवन २७ माघ   पुर्वी चितवन पत्रकार मंचको आयोजनामा आजदेखि तीन दिने आधारभुत पत्रकारीता तालिमा रत्ननगरमा शुरु भएको छ ।  तालिमको एकीकृत नेकपा माओवादीका महासचिव तथा चितवन क्षेत्र नं २ का सभाषद रामवहादुर थापा वादलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वोल्दै उहाँले पत्रकारीतामा पनि गलत तत्वहरु रहेकाले सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।   माचका अध्यक्ष केपी किरण शर्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा  पत्रकारहरु राजेन्द्र आचार्य  ज्योती महत्तो  विष्णु पौडेल लगाएतले वोल्नु भएको थियो  २९ गते सम्पन्न हुने तालीममा एक दजैन वढीको सहभागिता रहेको छ ।

Advertisements