वैरीया मावि वार्षिकोत्सव

चितवन २७ माघ

वैरीया माध्यामीक विद्यालय रत्ननगर चितवनको ३३ औं वाषिकोत्सव आज एक कार्यक्रमका विच रत्ननगरमा  सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लावन्यराज पन्तको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव एकिकृत नेकपा माओवादीका  महासचिव तथा चितवन क्षेत्रनं २ वाट निर्वाचित सभाषद रामवहादुर थापा वादलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै नेता वादलले विद्यालयलाई आवश्यक सहयोगका लागि आफु तयार रहेको प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको वताउनुभएको थियो ।

कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालयका सल्लाहकार नन्दलाल पौडेल  शिक्षक लोकनाथ पाण्डे  विद्यालयका सह प्रधानाध्यापक युवराज पौडेल लगाएतले वोल्नु भएको थियो ।

सो अवसरमा विद्यालयकी अभिभावक भुप कुमारी जोशीले आफ्नो पतिको नाममा विद्यालयलाई १ लाख रकम हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका सल्ल्ााहकार तेजप्रसाद पौडेल शिक्षक सोमप्रसाद भट्ट  राधाकृष्ण रिमाल  कर्मचारी गोकर्ण कार्कीलाई नगद सहित पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवका अवसरमा भएको खेलकुल प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सो अवसरमा प्रमाणपत्र सहित पुरस्कार वितरण समेत गरिएको थियो ।

उता कंकालि माध्यामिक विद्यालय चैनपुरको वार्षिकोत्सव समेत आज पुर्वीपचतवनमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी पनि माओवादी नेता रामवहादुर थापा वादल रहनुभएको थियो ।

त्यस्तै कविलास माध्यामीक विद्यायल कविलास चितवनको सत्रैंा वार्षिकोत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकवहादुर गुरुङ्गको अध्यक्षता तथा विद्यालय निरिक्षक प्रेम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पदमपाणी पौडेल विद्यालयका प्रधानाध्यापक वमवहादुर क्षेत्री  प्रध्युम्न कुमार खड्का लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा  विद्यालयमा संचालीत खेलकुद कार्यक्रममा  उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

वैरीया मावि वार्षिकोत्सव   नारायण ढुंगाना चितवन २७ माघ  वैरीया माध्यामीक विद्यालय रत्ननगर चितवनको ३३ औं वाषिकोत्सव आज एक कार्यक्रमका विच रत्ननगरमा  सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लावन्यराज पन्तको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव एकिकृत नेकपा माओवादीका  महासचिव तथा चितवन क्षेत्रनं २ वाट निर्वाचित सभाषद रामवहादुर थापा वादलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै नेता वादलले विद्यालयलाई आवश्यक सहयोगका लागि आफु तयार रहेको प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको वताउनुभएको थियो ।  कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालयका सल्लाहकार नन्दलाल पौडेल  शिक्षक लोकनाथ पाण्डे  विद्यालयका सह प्रधानाध्यापक युवराज पौडेल लगाएतले वोल्नु भएको थियो ।  सो अवसरमा विद्यालयकी अभिभावक भुप कुमारी जोशीले आफ्नो पतिको नाममा विद्यालयलाई १ लाख रकम हस्तान्तरण गर्नु भएको थियो ।  कार्यक्रममा विद्यालयका सल्ल्ााहकार तेजप्रसाद पौडेल शिक्षक सोमप्रसाद भट्ट  राधाकृष्ण रिमाल  कर्मचारी गोकर्ण कार्कीलाई नगद सहित पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवका अवसरमा भएको खेलकुल प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सो अवसरमा प्रमाणपत्र सहित पुरस्कार वितरण समेत गरिएको थियो ।   उता कंकालि माध्यामिक विद्यालय चैनपुरको वार्षिकोत्सव समेत आज पुर्वीपचतवनमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी पनि माओवादी नेता रामवहादुर थापा वादल रहनुभएको थियो । त्यस्तै कविलास माध्यामीक विद्यायल कविलास चितवनको सत्रैंा वार्षिकोत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकवहादुर गुरुङ्गको अध्यक्षता तथा विद्यालय निरिक्षक प्रेम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पदमपाणी पौडेल विद्यालयका प्रधानाध्यापक वमवहादुर क्षेत्री  प्रध्युम्न कुमार खड्का लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा  विद्यालयमा संचालीत खेलकुद कार्यक्रममा  उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Advertisements