संचार उद्यमी जमिम शाहको हत्या राजनीतिक कारण < बादल

चितवन २७ माघ

एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले संचार उद्यमी जमिम शाहको हत्या राजनीतिक कारणले भएको बताउनुभएको छ । पूर्वी चितवन पत्रकार माचले रत्ननगरमा आजदेखि शुरु गरेको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्नुहुँदै उहाँले दिन दहाडै हत्या िहंशा बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । ूजमिम शाहको हत्या राजनीतिक कारणसँगै विदेशी आतंकवादी गिरोहको चलखेलले भएको होू

बादलले भन्नुभयो-ूसुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेको कारणले गर्दा नागरिकहरु अझै पनि सुरक्षित महशुस गर्न सकेका छैनन् ।ू अर्को एक प्रसंगमा बादलले एक्काइसौं शताब्दीको पत्रकारिता समाज परिवर्तनको संवाहक हुनुपर्ने बताउनुभयो ।

पूर्वी चितवन पत्रकार माचका अध्यक्ष केपीकिरण शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने नेपाल पत्रकार महासंघ चितवनका सदस्य विष्णु पौडेल लगायतले बोलेका थिए । तालिम ३ दिनसम्म चल्नेछ ।चितवन २७ माघ एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले संचार उद्यमी जमिम शाहको हत्या राजनीतिक कारणले भएको बताउनुभएको छ । पूर्वी चितवन पत्रकार माचले रत्ननगरमा आजदेखि शुरु गरेको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्नुहुँदै उहाँले दिन दहाडै हत्या िहंशा बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । ूजमिम शाहको हत्या राजनीतिक कारणसँगै विदेशी आतंकवादी गिरोहको चलखेलले भएको होू बादलले भन्नुभयो-ूसुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेको कारणले गर्दा नागरिकहरु अझै पनि सुरक्षित महशुस गर्न सकेका छैनन् ।ू अर्को एक प्रसंगमा बादलले एक्काइसौं शताब्दीको पत्रकारिता समाज परिवर्तनको संवाहक हुनुपर्ने बताउनुभयो ।   पूर्वी चितवन पत्रकार माचका अध्यक्ष केपीकिरण शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने नेपाल पत्रकार महासंघ चितवनका सदस्य विष्णु पौडेल लगायतले बोलेका थिए । तालिम ३ दिनसम्म चल्नेछ ।

Advertisements