पर्यटन महोत्सवमा दर्शकको घुईचो एक करोडको कारोबार

भैरहवा माग २७

भैरहवामा गएको शुक्रवारदेखि साचालीत राष्टिय औद्योगीक ब्यापार मेला तथा पर्यटन महोत्सवमा आज पनि बिभिन्न साँसकृतिक कार्यक्रमहरु हुदैछन् ।नेपाल राष्टिय उद्योग ब्यापार सगंठनले पहीलोपटक भैरहवामा आयोजना गरेको ब्यापार मेलामा घरेलु तथा कुटीर उद्योगहरुलाई प्रबद्र्धन गरी राष्टिय अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्य लीएको छ ।

मेलामा अहीलेसम्म भण्डै एक करोडको आर्थीक कारोबार भएको प्रचार प्रसार संयोजक हेमराज कोईरालाले जानकारी दिनुभयो ।मेलामा विस्वकै होचा ब्यक्ती खगेन्द्र थापा तथा विस्वकै ठुलो करुवा दर्शकहरुको को मुख्य आकष्र्णको केन्द्र बनेका छन् ।आज सांस्कृतीक कार्यक्रममा पप गित तर्फ सुगम पोख्रेल आधुनिक तर्फ योगिता मोत्तान लोक गित तर्फ जमुना रानाको बिषेस प्रस्तुतिका अलवा खुल्ला नृत्य प्रतियोगिता समेत रहनेछन् ।नेपाल राष्टिय उद्योग ब्यापार सगंठन रुपन्देहीको आयोजनामा साचालीत मेला फागुण २ गते सम्मसाचालन हुने छ ।

Advertisements