ABC नागरीक संवाद रत्ननगरमा

चितवन २७ माघ

नयाँ संविधान समयमै निर्माण गर्न दवाव दिने उद्देश्यले आज चितवनको रत्ननगरमा नागरीक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

एविसी टेलिभिजनको आयोजनामा भएको सम्वाद कार्यक्रममा नेपाली काग्रेसका नेता  शोभाकर पराजुली  एकिकृत नेकपा माओवादीका नेता शोभा कट्टेल र नेकपा एमालेका नेता काशिनाथ अधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै तीनै नेताहरुले सहमतीको राजनीति आजको आवश्यकता रहेकोमा जोड दिएका थिए ।  कार्यक्रममा वोल्दै  काँग्रेसका नेता शोभाखर पराजुलीले  दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्न नहुने बताउनुभयो  । रत्ननगर जेसिज पर्षा खैरेनी सौराह जेसिजको सहयोगमा पुर्वी चितवनको टाँडीमा काषैक्रम भएको थियो ।


कार्यक्रममा माओवादीका नेता शोभा कट्टेलले आफुहरुको मागलाई सरकारले सम्वोधन नगरे देश अझै जटिल मोडमा जाने दावी गर्नुभयो । कार्यक्रममा एमालेका नेता काशिनाथ अधिकारीले माओवादीको व्यवहार पत्याउने खालको नभएकाले आज राजनीतिक विस्वास खड्किएको वताउनु भएको थियो ।

नागरीक संवाद सम्पन्न नारायण ढुंगाना चितवन २७ माघ नयाँ संविधान समयमै निर्माण गर्न दवाव दिने उद्देश्यले आज चितवनको रत्ननगरमा नागरीक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । एविसी टेलिभिजनको आयोजनामा भएको सम्वाद कार्यक्रममा नेपाली काग्रेसका नेता  शोभाकर पराजुली  एकिकृत नेकपा माओवादीका नेता शोभा कट्टेल र नेकपा एमालेका नेता काशिनाथ अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै तीनै नेताहरुले सहमतीको राजनीति आजको आवश्यकता रहेकोमा जोड दिएका थिए ।  कार्यक्रममा वोल्दै  काँग्रेसका नेता शोभाखर पराजुलीले  दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्न नहुने बताउनुभयो  । रत्ननगर जेसिज पर्षा खैरेनी सौराह जेसिजको सहयोगमा पुर्वी चितवनको टाँडीमा काषैक्रम भएको थियो ।

कार्यक्रममा माओवादीका नेता शोभा कट्टेलले आफुहरुको मागलाई सरकारले सम्वोधन नगरे देश अझै जटिल मोडमा जाने दावी गर्नुभयो । कार्यक्रममा एमालेका नेता काशिनाथ अधिकारीले माओवादीको व्यवहार पत्याउने खालको नभएकाले आज राजनीतिक विस्वास खड्किएको वताउनु भएको थियो ।

Advertisements