परिषदको अध्यक्षमा हरेराम ठाकुर

किस्मत भण्डारी  चितबन भरतपुर २३

प्राज्ञिक विद्यार्थी परिषदको तेसं्रो राष्टिय महाधिबेशन आज नयाँ नेतृत्व चयन गदै चितवनको नारायणगढमा सम्पन्न भएको छ । तिन दिन सम्म चलेको महाधिबेशनले् आज डा। हरेराम ठाकुरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गदै सम्पन्न भएको हो ।

महाधिवेशलले छुटट-छुटटै ५ प्रस्ताव समेत पारित गरेको छ । देशलाई संघियतामा छुटयाउन नहुने भन्दै महाधिवेशलले देशव्यापी मेरो नेपाल अभियान चलाउने निर्णय गरेको परिषदका सह संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

महाधिबेशनले बिचारार्थ समसामयिक राजिनितिक  आर्थिक  र भावि योजनाका विषयमा समेत विशेष प्रस्ताव पारित गरेको छ । महाधिवेशनले केशबराज पन्थी  पिताम्वर तिवारीलाई उपाध्यक्षमा  रिसी उप्रेतिलाई महासचिबमा चयन गरेको छ । त्यस्तै चयन गरिएका ४ सचिबमा बलभद्र कोइराला निसान्त श्रीबास्तव  सन्तोष आचार्य  उर्मिला भट  संगठन सचिबमा दिपक कुमार अधिकारी सह सचिवमा नारायण प्रसाद ढकाल  र कोषाध्यक्षमा धुब राज कडेल रहनुभएको छ । परिषदको महाधिवेशन नारायणगढको नारायणी कलामन्दीरमा बिहीबारबाट सुरु भएको थियो । महाधिवेशनमा देशभरका सहभागि र प्रतिनिधि गरेर ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

परिषदको अध्यक्षमा हरेराम ठाकुर  किस्मत भण्डारी  चितबन भरतपुर २३   प्राज्ञिक विद्यार्थी परिषदको तेसं्रो राष्टिय महाधिबेशन आज नयाँ नेतृत्व चयन गदै चितवनको नारायणगढमा सम्पन्न भएको छ । तिन दिन सम्म चलेको महाधिबेशनले् आज डा। हरेराम ठाकुरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गदै सम्पन्न भएको हो ।  महाधिवेशलले छुटट-छुटटै ५ प्रस्ताव समेत पारित गरेको छ । देशलाई संघियतामा छुटयाउन नहुने भन्दै महाधिवेशलले देशव्यापी मेरो नेपाल अभियान चलाउने निर्णय गरेको परिषदका सह संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

Advertisements