हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग

भरतपुर चितवन फागुन २३

नेपाललाई हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग गदै आएको हिन्दुराष्ट्र संरक्षण संघ नेपालले आज जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत राष्टपति र सभाध्यक्ष ाई ज्ञापन पत्र पठाएको छ ।

धर्म निरपेक्ष खारेज गरिनुपर्ने  राष्ट्रिय जनावर गाई्र कायम गरिनुपर्ने लगायतका माग गदै संघले राष्टपति र संविधान सभाका सभाध्यक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

केदि्रय बस ट्रमिनल बाट निस्केको रयालीले प्रसासन कार्यालयमा पुगेर संघका जिल्ला अध्यक्ष फुलनाथ न्युरेले प्रजिअ महेश्वर न्यौप्ााने १० बुदे माग सहितको ज्ञापन पत्र बुझाउनुभएको थियो । संघले नेपाली जात जातिको सदभाव नखल्बल्याउन माग गदै चरण बद्ध आन्दोलनमा उत्रिएको छ । संघले धर्म निरपेक्ष राष्ट्र कायम गर्नले देशमा हत्या आतंक भैरहेको समेत बताएको छ ।

संघले तोकिएको समयमा संविधान निर्माण गर्न  राष्टिय अखण्डता  र सनातन हिन्दु धर्म सस्कृतिको रक्षा गर्न समेत माग गरेको छ ।

हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग किस्मत भण्डारी  भरतपुर चितवन फागुन २३

नेपाललाई हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग गदै आएको हिन्दुराष्ट्र संरक्षण संघ नेपालले आज जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत राष्टपति र सभाध्यक्ष ाई ज्ञापन पत्र पठाएको छ ।  धर्म निरपेक्ष खारेज गरिनुपर्ने  राष्ट्रिय जनावर गाई्र कायम गरिनुपर्ने लगायतका माग गदै संघले राष्टपति र संविधान सभाका सभाध्यक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।  केदि्रय बस ट्रमिनल बाट निस्केको रयालीले प्रसासन कार्यालयमा पुगेर संघका जिल्ला अध्यक्ष फुलनाथ न्युरेले प्रजिअ महेश्वर न्यौप्ााने १० बुदे माग सहितको ज्ञापन पत्र बुझाउनुभएको थियो । संघले नेपाली जात जातिको सदभाव नखल्बल्याउन माग गदै चरण बद्ध आन्दोलनमा उत्रिएको छ । संघले धर्म निरपेक्ष राष्ट्र कायम गर्नले देशमा हत्या आतंक भैरहेको समेत बताएको छ । संघले तोकिएको समयमा संविधान निर्माण गर्न  राष्टिय अखण्डता  र सनातन हिन्दु धर्म सस्कृतिको रक्षा गर्न समेत माग गरेको छ ।

Advertisements