नवलपरासीको गाडी दुर्घटनामा परी ३० जना घाईते

फागुन २६ नवलपरासी

पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट स्थित विजय चोकमा आज दिउसो भएको  गाडी दुर्घटनामा परी ३० जना घाईते भएका छन ।

भैरहवाबाट काठमाण्डौं जानका लागि आउदै गरेको ना ३ ख ५५८ नम्बरको बस बाटो काटिरहेको बच्चालाई जोगाउने क्रममा सडकछेउमा पल्टिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


दिउसो सवा १ बजे  भएको दुर्घटनाका घाईतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।दुर्घटनामा परी चितवन टाँडिका राजेन्द्र नेपाली काठमाडौंकि ईन्दु त्रिपाठि अघ्र्यौली पाल्पाकि दुर्गा पाण्डे ताप्लेजुङका मुकेश लिम्बु र रामनगर बुटवलका गोपालध्वज मल्लको नाम खुलेको छ भने अन्यको नाम खुल्न सकेको छैन ।

फागुन २६ नवलपरासी पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट स्थित विजय चोकमा आज दिउसो भएको  गाडी दुर्घटनामा परी ३० जना घाईते भएका छन ।

भैरहवाबाट काठमाण्डौं जानका लागि आउदै गरेको ना ३ ख ५५८ नम्बरको बस बाटो काटिरहेको बच्चालाई जोगाउने क्रममा सडकछेउमा पल्टिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । दिउसो सवा १ बजे  भएको दुर्घटनाका घाईतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।दुर्घटनामा परी चितवन टाँडिका राजेन्द्र नेपाली काठमाडौंकि ईन्दु त्रिपाठि अघ्र्यौली पाल्पाकि दुर्गा पाण्डे ताप्लेजुङका मुकेश लिम्बु र रामनगर बुटवलका गोपालध्वज मल्लको नाम खुलेको छ भने अन्यको नाम खुल्न सकेको छैन ।

Advertisements