एचआइभी एड्स संक्रमितलाई सहयोग पुर्याउने सम्मानित

चितवन चैत्र ९ गते
एचआइभी एड्स संक्रमित महिलाहरुको संस्था चितवन सकि्रय समुहले सस्थालाई सहयोग पुर्याएको भन्दै विभिन्न व्यक्तीलाई सोमवार सम्मान गरेको छ । समाजले अहिले पनि एचआइभी संक्रमितलाई भिन्न दृष्टिले हेर्ने गरिरहेको समयमा पनि निरन्तर सस्था र संक्रमितालाई सहयोग गरेको भनी विभिन्न क्षेत्रका व्यक्तीलाई आफ्नो छैर्ठौ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । >
सस्थाले एचआइभी एड्स समन्वय समिति चितवनका रामहरि न्यौपाने पत्रकार एकल सिलवाल सस्थाका कर्मचारी सुजाता वर्तौला मिना पौडेल सावधान महिला समुह पदमपुरलाई एक समारोका विच कदरपत्र सहित सम्मान गरेको हो । आझै पनि एचआइभी एड्स संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवतन आइनसकेको कार्यक्रममा संक्रमितहरुले बताएका छन् ।
संक्रमितमा पनि महिलाले आफु एचआइभी भएको भनी खुल्न नसकेको बताएका छन् । कार्यक्रममा एचआइभी एड्स संक्रमित गोमा कडेलले अन्य रोग सरह यो रगो पनि भएकाले आफुलाई अलग व्यवहार नगर्न सवैलाई अनुरोध गर्नु भयो । उहाले भन्नु भयो मलाई सुरुका दिनमा आफु एचआइभी संक्रमित भएको भन्दा बाच्न साह्रै गारो भएको थियो  अझै पनि सजिलो त छैन तर केही परिवतान आएको छ । यो रोग लाग्दैमा जीवनको अन्त्य नहुने र अठोटका साथ काम गरे धेरै समय बाच्न सकिने बताउनु भयो  >

एचआइभी एड्स संक्रमितलाई सहयोग पुर्याउने सम्मानित  चितवन चैत्र ९ गते एचआइभी एड्स संक्रमित महिलाहरुको संस्था चितवन सकि्रय समुहले सस्थालाई सहयोग पुर्याएको भन्दै विभिन्न व्यक्तीलाई सोमवार सम्मान गरेको छ । समाजले अहिले पनि एचआइभी संक्रमितलाई भिन्न दृष्टिले हेर्ने गरिरहेको समयमा पनि निरन्तर सस्था र संक्रमितालाई सहयोग गरेको भनी विभिन्न क्षेत्रका व्यक्तीलाई आफ्नो छैर्ठौ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । > सस्थाले एचआइभी एड्स समन्वय समिति चितवनका रामहरि न्यौपाने पत्रकार एकल सिलवाल सस्थाका कर्मचारी सुजाता वर्तौला मिना पौडेल सावधान महिला समुह पदमपुरलाई एक समारोका विच कदरपत्र सहित सम्मान गरेको हो । आझै पनि एचआइभी एड्स संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवतन आइनसकेको कार्यक्रममा संक्रमितहरुले बताएका छन् । संक्रमितमा पनि महिलाले आफु एचआइभी भएको भनी खुल्न नसकेको बताएका छन् । कार्यक्रममा एचआइभी एड्स संक्रमित गोमा कडेलले अन्य रोग सरह यो रगो पनि भएकाले आफुलाई अलग व्यवहार नगर्न सवैलाई अनुरोध गर्नु भयो । उहाले भन्नु भयो मलाई सुरुका दिनमा आफु एचआइभी संक्रमित भएको भन्दा बाच्न साह्रै गारो भएको थियो  अझै पनि सजिलो त छैन तर केही परिवतान आएको छ । यो रोग लाग्दैमा जीवनको अन्त्य नहुने र अठोटका साथ काम गरे धेरै समय बाच्न सकिने बताउनु भयो  >

Advertisements