८ महिनाको तुलनामा सवारी दुर्घटनामा यसवर्ष कमि

कपिलवस्तु ९ चैत्र ।

कपिलवस्तु जिल्लामा गतवर्षको ८ महिनाको तुलनामा सवारी दुर्घटनामा यसवर्ष कमि आएको छ । जिल्ला ट्ाफिक प्रहरी कार्यालय गोरुिसंगेले दिएको जानकारी अनुसार यसवर्ष कुल ४६ सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छभने ३२ जना घाइते भएका छन् ।

कार्यालयको तथ्यांक अनुसार गतवर्षको सोही अवधिमा ५५ वटा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियोभने ४२ जना घाईते भएका थिए । यसवर्ष पछिल्लो पटक चैत्र ७ गते गजेहडामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । यस अवधिमा जिल्लाभरिमा सवैभन्दा वढि मोटरसाइकल दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने सवैभन्दा कम बस दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । टा्फिक प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा करिव ५ लाख राजश्व संकलन गरेकॊ छभने गतवर्षको सोही अबधिमा करिव ३ लाख राजश्व संकलन भएको थियो । यसवर्ष जिल्लाका विभिन्न ठाउंमा ट्ाफिक जनचेतना थाल्नुका साथै चेकजांचमा तिब्रता पारेपछि दुर्घटनामा कमी आएको ट्ाफिक प्रहरीको दावी छ ।

कपिलवस्तु ९ चैत्र । कपिलवस्तु जिल्लामा गतवर्षको ८ महिनाको तुलनामा सवारी दुर्घटनामा यसवर्ष कमि आएको छ । जिल्ला ट्ाफिक प्रहरी कार्यालय गोरुिसंगेले दिएको जानकारी अनुसार यसवर्ष कुल ४६ सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छभने ३२ जना घाइते भएका छन् । कार्यालयको तथ्यांक अनुसार गतवर्षको सोही अवधिमा ५५ वटा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियोभने ४२ जना घाईते भएका थिए । यसवर्ष पछिल्लो पटक चैत्र ७ गते गजेहडामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

यस अवधिमा जिल्लाभरिमा सवैभन्दा वढि मोटरसाइकल दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने सवैभन्दा कम बस दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । टा्फिक प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा करिव ५ लाख राजश्व संकलन गरेकॊ छभने गतवर्षको सोही अबधिमा करिव ३ लाख राजश्व संकलन भएको थियो । यसवर्ष जिल्लाका विभिन्न ठाउंमा ट्ाफिक जनचेतना थाल्नुका साथै चेकजांचमा तिब्रता पारेपछि दुर्घटनामा कमी आएको ट्ाफिक प्रहरीको दावी छ ।

Advertisements