जलवायु युवा सम्मलेनमा सौराहा घोषणा पत्र जारी गदै सम्पन्न

किस्मत भण्डारी चितवन बैशाख ६ गते

चितवनको सौराहामा चार दिन अधि सुरुभएको दोस्रो नेपाली जलवायु युवा सम्मलेन आज  सौराहा घोषणा पत्र जारी सम्पन्न भएको छ । सम्मेलनले १४ बुदे घोषणा पत्र जारी गदै सम्मलेन सम्पन्नभएको हो । स्थानिय स्तरमा अनुकुलका लागि वातावरण तयार गदै जाने  राष्टिय र अन्तराष्टिय रुपमा कार्वन उत्सर्जन क मगर्न दवाव दिने लगायतका बुदा समेटदै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले जलवायु परिवर्तनको ’boutमा समुदायमा जनचेतना फैलाउने  क्षेत्रिय र राष्टिय नेटवर्क तयार पर्ने  स्थानिय स्तरमा सामुहिक हित हुने कि्रयाकलापका लागि प्रवद्धन गर्ने लगायतका बुद्धाहरु समेटेको छ ।


तिन दिने हुने भनिएपनि सम्मेलन एक दिन लम्वीएको थियो । सम्मेलनले गि्रन आईडिया कपको घोषणा गरेको छ । गि्रन आईडिया कपमा सुदुरपश्चिमान्चलका प्राकृतिक प्रकोप न्यनिकरण परियोजनाले पहिलो कप राजधानीको बालबालिकालाई जलवायु परियोजनाले दोस्रो कप र पुर्वान्चलका दूई समुहले सान्त्वना कप हासिल गरेका छन । आईडिया कपमा प्रथम दितिय र तृतिय गरि १२ हजार १० हजार र ८ हजार रुपैया नगद रकम रहेको छ ।


स्वच्छ उर्जा नेपालको आयोजना र नेपाली जलवायु युवाहरुको समुहको आयोजनामा चलिरहेको दोस्रो सम्मलेनमा देशभरका ४० युवाहरु्रको सहभागिता रहेको थियो । सम्मेलनमा ५ महिला आरोहिहरुको सहभागिता रहेको थियो सम्मेलनेल दिगो बातवरण विकासका लागि अवधारणा तयार पर्द विभिन्न अन्तराष्टिय मन्चमा प्रस्तुत हुने गरि कार्यक्रम तर्जूमा गरेको सम्मेलनका संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

जलवायु युवा सम्मलेनमा सौराहा घोषणा पत्र जारी गदै सम्पन्न   किस्मत भण्डारी चितवन बैशाख ६ गते   चितवनको सौराहामा चार दिन अधि सुरुभएको दोस्रो नेपाली जलवायु युवा सम्मलेन आज  सौराहा घोषणा पत्र जारी सम्पन्न भएको छ । सम्मेलनले १४ बुदे घोषणा पत्र जारी गदै सम्मलेन सम्पन्नभएको हो । स्थानिय स्तरमा अनुकुलका लागि वातावरण तयार गदै जाने  राष्टिय र अन्तराष्टिय रुपमा कार्वन उत्सर्जन क मगर्न दवाव दिने लगायतका बुदा समेटदै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले जलवायु परिवर्तनको ’boutमा समुदायमा जनचेतना फैलाउने  क्षेत्रिय र राष्टिय नेटवर्क तयार पर्ने  स्थानिय स्तरमा सामुहिक हित हुने कि्रयाकलापका लागि प्रवद्धन गर्ने लगायतका बुद्धाहरु समेटेको छ ।  तिन दिने हुने भनिएपनि सम्मेलन एक दिन लम्वीएको थियो । सम्मेलनले गि्रन आईडिया कपको घोषणा गरेको छ ।

गि्रन आईडिया कपमा सुदुरपश्चिमान्चलका प्राकृतिक प्रकोप न्यनिकरण परियोजनाले पहिलो कप राजधानीको बालबालिकालाई जलवायु परियोजनाले दोस्रो कप र पुर्वान्चलका दूई समुहले सान्त्वना कप हासिल गरेका छन । आईडिया कपमा प्रथम दितिय र तृतिय गरि १२ हजार १० हजार र ८ हजार रुपैया नगद रकम रहेको छ ।  स्वच्छ उर्जा नेपालको आयोजना र नेपाली जलवायु युवाहरुको समुहको आयोजनामा चलिरहेको दोस्रो सम्मलेनमा देशभरका ४० युवाहरु्रको सहभागिता रहेको थियो । सम्मेलनमा ५ महिला आरोहिहरुको सहभागिता रहेको थियो सम्मेलनेल दिगो बातवरण विकासका लागि अवधारणा तयार पर्द विभिन्न अन्तराष्टिय मन्चमा प्रस्तुत हुने गरि कार्यक्रम तर्जूमा गरेको सम्मेलनका संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements