युथ नेटवर्क गठन

भरतपुर १७ चितवन

भरतपुरमा आज सम्पन्न जिल्लाका युवाहरुको भेलाले मिलेनियम मोडेल कलेजका विद्यार्थी किस्मत भण्डारीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।

युथ नेटवर्कको उपाध्यक्षमा  लक्ष्मी कडेल महासचिवमा विष्णु प्रसाद शर्मा सचिवमा मोहन चन्द्र रुक्मा कोषाध्यक्षमा वृद्धि सागर कडेल रहनुभएको छ ।

समितिको सदस्यमा निस्सा गौतम भगवती अधिकारी निर्मला पराजुली रुपा पौडेल चित्रबहादुर लिम्वु र तिलक आचार्य रहनुभएको छ । युवा अभियानको संयोजगत्वमा गठित नेटवर्कले जिल्लामा युवाहरुलाई ज्ञान शिप र रोजगारिको क्षेत्रमा कार्य गर्ने बताईएको छ ।

Advertisements