kismat bhandari : photo

Advertisements

जलवायु युवा सम्मलेनमा सौराहा घोषणा पत्र जारी गदै सम्पन्न

किस्मत भण्डारी चितवन बैशाख ६ गते

चितवनको सौराहामा चार दिन अधि सुरुभएको दोस्रो नेपाली जलवायु युवा सम्मलेन आज  सौराहा घोषणा पत्र जारी सम्पन्न भएको छ । सम्मेलनले १४ बुदे घोषणा पत्र जारी गदै सम्मलेन सम्पन्नभएको हो । स्थानिय स्तरमा अनुकुलका लागि वातावरण तयार गदै जाने  राष्टिय र अन्तराष्टिय रुपमा कार्वन उत्सर्जन क मगर्न दवाव दिने लगायतका बुदा समेटदै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले जलवायु परिवर्तनको ’boutमा समुदायमा जनचेतना फैलाउने  क्षेत्रिय र राष्टिय नेटवर्क तयार पर्ने  स्थानिय स्तरमा सामुहिक हित हुने कि्रयाकलापका लागि प्रवद्धन गर्ने लगायतका बुद्धाहरु समेटेको छ ।


तिन दिने हुने भनिएपनि सम्मेलन एक दिन लम्वीएको थियो । सम्मेलनले गि्रन आईडिया कपको घोषणा गरेको छ । गि्रन आईडिया कपमा सुदुरपश्चिमान्चलका प्राकृतिक प्रकोप न्यनिकरण परियोजनाले पहिलो कप राजधानीको बालबालिकालाई जलवायु परियोजनाले दोस्रो कप र पुर्वान्चलका दूई समुहले सान्त्वना कप हासिल गरेका छन । आईडिया कपमा प्रथम दितिय र तृतिय गरि १२ हजार १० हजार र ८ हजार रुपैया नगद रकम रहेको छ ।

स्वच्छ उर्जा नेपालको आयोजना र नेपाली जलवायु युवाहरुको समुहको आयोजनामा चलिरहेको दोस्रो सम्मलेनमा देशभरका ४० युवाहरु्रको सहभागिता रहेको थियो । सम्मेलनमा ५ महिला आरोहिहरुको सहभागिता रहेको थियो सम्मेलनेल दिगो बातवरण विकासका लागि अवधारणा तयार पर्द विभिन्न अन्तराष्टिय मन्चमा प्रस्तुत हुने गरि कार्यक्रम तर्जूमा गरेको सम्मेलनका संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

जलवायु युवा सम्मलेनमा सौराहा घोषणा पत्र जारी गदै सम्पन्न   किस्मत भण्डारी चितवन बैशाख ६ गते   चितवनको सौराहामा चार दिन अधि सुरुभएको दोस्रो नेपाली जलवायु युवा सम्मलेन आज  सौराहा घोषणा पत्र जारी सम्पन्न भएको छ । सम्मेलनले १४ बुदे घोषणा पत्र जारी गदै सम्मलेन सम्पन्नभएको हो । स्थानिय स्तरमा अनुकुलका लागि वातावरण तयार गदै जाने  राष्टिय र अन्तराष्टिय रुपमा कार्वन उत्सर्जन क मगर्न दवाव दिने लगायतका बुदा समेटदै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले जलवायु परिवर्तनको ’boutमा समुदायमा जनचेतना फैलाउने  क्षेत्रिय र राष्टिय नेटवर्क तयार पर्ने  स्थानिय स्तरमा सामुहिक हित हुने कि्रयाकलापका लागि प्रवद्धन गर्ने लगायतका बुद्धाहरु समेटेको छ ।  तिन दिने हुने भनिएपनि सम्मेलन एक दिन लम्वीएको थियो । सम्मेलनले गि्रन आईडिया कपको घोषणा गरेको छ ।

गि्रन आईडिया कपमा सुदुरपश्चिमान्चलका प्राकृतिक प्रकोप न्यनिकरण परियोजनाले पहिलो कप राजधानीको बालबालिकालाई जलवायु परियोजनाले दोस्रो कप र पुर्वान्चलका दूई समुहले सान्त्वना कप हासिल गरेका छन । आईडिया कपमा प्रथम दितिय र तृतिय गरि १२ हजार १० हजार र ८ हजार रुपैया नगद रकम रहेको छ ।  स्वच्छ उर्जा नेपालको आयोजना र नेपाली जलवायु युवाहरुको समुहको आयोजनामा चलिरहेको दोस्रो सम्मलेनमा देशभरका ४० युवाहरु्रको सहभागिता रहेको थियो । सम्मेलनमा ५ महिला आरोहिहरुको सहभागिता रहेको थियो सम्मेलनेल दिगो बातवरण विकासका लागि अवधारणा तयार पर्द विभिन्न अन्तराष्टिय मन्चमा प्रस्तुत हुने गरि कार्यक्रम तर्जूमा गरेको सम्मेलनका संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

बाई बाई कक्षा १२

नाता त साइनो मात्र हो स्वछ्छ मनको परीचय नै प्यारो हुन्छ

बाई बाई कक्षा १२ >

भरतपुर  चैत १३ गते

मिलिनियम मोडेल कलेज भरतपुरमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रममा आज कलेजमा सम्पन्नभएको छ ।कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा सम्पन्न कार्यक्रममा विदाई हुने विद्यार्थिहरुले कलेजलाई सक्दो सहयोग पुराउने प्रविबद्धता व्यक्त गरेका थिए ।

कक्षा ११ की छात्रा सुस्ता पौडेलेको सभाध्यक्षता एव कलेजका अध्यक्ष प्रेमहरी सुवेदीको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कलेजका संचालक श्रषि न्योैपाने प्राचार्य रामचन्द्र शाहि मिलिनियम कलेज विद्यार्थी विभागमा उपाध्यक्ष सन्तोष तिवारी  विभागका सचिब उपेन्द्र भुषाल बिद्यार्थि सिता कडेल लगायतले मन्तव्य व्यक्त गनूभएको थियो ।  विदाई कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिको थियो ।

बाई बाई कक्षा १२  भरतपुर  चैत १३ गते मिलिनियम मोडेल कलेज भरतपुरमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रममा आज कलेजमा सम्पन्नभएको छ ।  कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा सम्पन्न कार्यक्रममा विदाई हुने विद्यार्थिहरुले कलेजलाई सक्दो सहयोग पुराउने प्रविबद्धता व्यक्त गरेका थिए ।

कक्षा ११ की छात्रा सुस्ता पौडेलेको सभाध्यक्षता एव कलेजका अध्यक्ष प्रेमहरी सुवेदीको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कलेजका संचालक श्रषि न्योैपाने प्राचार्य रामचन्द्र शाहि मिलिनियम कलेज विद्यार्थी विभागमा उपाध्यक्ष सन्तोष तिवारी  विभागका सचिब उपेन्द्र भुषाल बिद्यार्थि सिता कडेल लगायतले मन्तव्य व्यक्त गनूभएको थियो ।  विदाई कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिको थियो ।