एचआइभी एड्स संक्रमितलाई सहयोग पुर्याउने सम्मानित

चितवन चैत्र ९ गते
एचआइभी एड्स संक्रमित महिलाहरुको संस्था चितवन सकि्रय समुहले सस्थालाई सहयोग पुर्याएको भन्दै विभिन्न व्यक्तीलाई सोमवार सम्मान गरेको छ । समाजले अहिले पनि एचआइभी संक्रमितलाई भिन्न दृष्टिले हेर्ने गरिरहेको समयमा पनि निरन्तर सस्था र संक्रमितालाई सहयोग गरेको भनी विभिन्न क्षेत्रका व्यक्तीलाई आफ्नो छैर्ठौ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । >
सस्थाले एचआइभी एड्स समन्वय समिति चितवनका रामहरि न्यौपाने पत्रकार एकल सिलवाल सस्थाका कर्मचारी सुजाता वर्तौला मिना पौडेल सावधान महिला समुह पदमपुरलाई एक समारोका विच कदरपत्र सहित सम्मान गरेको हो । आझै पनि एचआइभी एड्स संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवतन आइनसकेको कार्यक्रममा संक्रमितहरुले बताएका छन् ।
संक्रमितमा पनि महिलाले आफु एचआइभी भएको भनी खुल्न नसकेको बताएका छन् । कार्यक्रममा एचआइभी एड्स संक्रमित गोमा कडेलले अन्य रोग सरह यो रगो पनि भएकाले आफुलाई अलग व्यवहार नगर्न सवैलाई अनुरोध गर्नु भयो । उहाले भन्नु भयो मलाई सुरुका दिनमा आफु एचआइभी संक्रमित भएको भन्दा बाच्न साह्रै गारो भएको थियो  अझै पनि सजिलो त छैन तर केही परिवतान आएको छ । यो रोग लाग्दैमा जीवनको अन्त्य नहुने र अठोटका साथ काम गरे धेरै समय बाच्न सकिने बताउनु भयो  >

एचआइभी एड्स संक्रमितलाई सहयोग पुर्याउने सम्मानित  चितवन चैत्र ९ गते एचआइभी एड्स संक्रमित महिलाहरुको संस्था चितवन सकि्रय समुहले सस्थालाई सहयोग पुर्याएको भन्दै विभिन्न व्यक्तीलाई सोमवार सम्मान गरेको छ । समाजले अहिले पनि एचआइभी संक्रमितलाई भिन्न दृष्टिले हेर्ने गरिरहेको समयमा पनि निरन्तर सस्था र संक्रमितालाई सहयोग गरेको भनी विभिन्न क्षेत्रका व्यक्तीलाई आफ्नो छैर्ठौ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । > सस्थाले एचआइभी एड्स समन्वय समिति चितवनका रामहरि न्यौपाने पत्रकार एकल सिलवाल सस्थाका कर्मचारी सुजाता वर्तौला मिना पौडेल सावधान महिला समुह पदमपुरलाई एक समारोका विच कदरपत्र सहित सम्मान गरेको हो । आझै पनि एचआइभी एड्स संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवतन आइनसकेको कार्यक्रममा संक्रमितहरुले बताएका छन् । संक्रमितमा पनि महिलाले आफु एचआइभी भएको भनी खुल्न नसकेको बताएका छन् । कार्यक्रममा एचआइभी एड्स संक्रमित गोमा कडेलले अन्य रोग सरह यो रगो पनि भएकाले आफुलाई अलग व्यवहार नगर्न सवैलाई अनुरोध गर्नु भयो । उहाले भन्नु भयो मलाई सुरुका दिनमा आफु एचआइभी संक्रमित भएको भन्दा बाच्न साह्रै गारो भएको थियो  अझै पनि सजिलो त छैन तर केही परिवतान आएको छ । यो रोग लाग्दैमा जीवनको अन्त्य नहुने र अठोटका साथ काम गरे धेरै समय बाच्न सकिने बताउनु भयो  >

Advertisements

पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु

नवलपरासीको देउराली ६

झ्यालबासलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी निसंक्रमण गर्ने कार्य नसकिदै जिल्लाका थप पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु निगरानी टोलीले मरेका कुखुराको नमुना परिक्षणका लागि पठाएको छ ।

झ्यालबासमा चैत ३ गते देखि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी कुखुरा हाँस नष्ट गर्ने कार्य गरिए पनि सो कार्य नसकिदै थप पाँच गाबिसमा कुखुराहरु मर्न थालेका हुन् ।

बर्डफ्लु निगरानी टोलीले पाँच गाबिसका सात बडाहरुका १७ घरबाट बर्डफ्लु नमुना परिक्षणका लागि १५ बटा हाँस कुखुरा पठाईएको बर्डफ्लु रोग नियन्त्रण कक्ष देउरालीका संचार अधिकृत शिबनाथ महतोले जानकारी दिनुभयो । परिक्षणमा पठाईएको कुखुरामा एचफाईभ एन वान बर्डफ्लु संक्रमण दखिएको महतोले बताउन भयो ।

नवलपरासीको देउराली ६ झ्यालबासलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी निसंक्रमण गर्ने कार्य नसकिदै जिल्लाका थप पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु निगरानी टोलीले मरेका कुखुराको नमुना परिक्षणका लागि पठाएको छ । झ्यालबासमा चैत ३ गते देखि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी कुखुरा हाँस नष्ट गर्ने कार्य गरिए पनि सो कार्य नसकिदै थप पाँच गाबिसमा कुखुराहरु मर्न थालेका हुन् । बर्डफ्लु निगरानी टोलीले पाँच गाबिसका सात बडाहरुका १७ घरबाट बर्डफ्लु नमुना परिक्षणका लागि १५ बटा हाँस कुखुरा पठाईएको बर्डफ्लु रोग नियन्त्रण कक्ष देउरालीका संचार अधिकृत शिबनाथ महतोले जानकारी दिनुभयो । परिक्षणमा पठाईएको कुखुरामा एचफाईभ एन वान बर्डफ्लु संक्रमण दखिएको महतोले बताउन भयो ।

८ महिनाको तुलनामा सवारी दुर्घटनामा यसवर्ष कमि

कपिलवस्तु ९ चैत्र ।

कपिलवस्तु जिल्लामा गतवर्षको ८ महिनाको तुलनामा सवारी दुर्घटनामा यसवर्ष कमि आएको छ । जिल्ला ट्ाफिक प्रहरी कार्यालय गोरुिसंगेले दिएको जानकारी अनुसार यसवर्ष कुल ४६ सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छभने ३२ जना घाइते भएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

नवलपरासीको गाडी दुर्घटनामा परी ३० जना घाईते

फागुन २६ नवलपरासी

पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट स्थित विजय चोकमा आज दिउसो भएको  गाडी दुर्घटनामा परी ३० जना घाईते भएका छन ।

भैरहवाबाट काठमाण्डौं जानका लागि आउदै गरेको ना ३ ख ५५८ नम्बरको बस बाटो काटिरहेको बच्चालाई जोगाउने क्रममा सडकछेउमा पल्टिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

ट्रक र मोटरसाईकल ठोकिए, एकजना घाईते

पूर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्बि चितवनको  कंकाली मा।वि ज्यामिरे अगाडी आज दिउसो १२ बजे ट्रक र मोटरसाईकल ठोकिदा एकजना घाईते भएका छन् ।

नारायणगढबाट हेटौडा तर्फ जादैं गरेको ना।३ ख २९९३ नम्बरको ट्रक र सोही दिशा तर्फ जादै गरेको ना।६ प ८८२ नम्बरको मोटरसाईकल ठोकिदा जयमंगला बस्ने आत्माराम लम्साल घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घाईतेको  चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको  र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

संजिवन खेतिको फाइदा विषयक अन्तर कि्र

भरतपुर २६

संजिवन खेतिको फाइदा विषयक अन्तर कि्रया कार्यक्रम आज चितवनको केरुगा उपभोक्ता समितिमा आज सम्पन्न भएको छ । अन्तरकि्रया कार्यक्रममा संजिवनको फाईदा र लगाउने तरीका’bout जानकारी दिइएको थियो ।

उपभोता समितिका अध्यक्ष विजयकुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सनबहादुर तामाङले सजिवन खेतिको ’boutमा प्रष्ट पार्नुभएको थियो  भने कि्रष्टल बायो इम्पन्ाीका प्रतिनिधिहरुले खेलिको मागका ’boutमा प्रष्ट पारेको थिए ।

हिन्दुराष्ट्र बनाउनुपर्ने रे ?

भरतपुर फागुन २५ चितवन

हिन्दुराष्ट संरक्षण नेपालले आज चितवनको भरतपुर नगरपालीकामा धर्ना दिएको छ ।

देशमा धार्मिक संरक्षणको अभियानको पहिलो आन्दोलनको कार्याक्रम अन्त्ार्गत आज केन्द्रिय समितिले नगरपालीकामा धर्ना दिएको हो ।

देशलाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने  धर्म निरपेक्ष खारेज गर्नु पर्ने  गाइलाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने माग गदै संघले विहान १० बजे देखि २ घण्टा धर्ना दिएको थियो   ।

हिन्दुराष्ट्र बनाउनुपर्ने रे   भरतपुर फागुन २५ चितवन  हिन्दुराष्ट संरक्षण नेपालले आज चितवनको भरतपुर नगरपालीकामा धर्ना दिएको छ ।  देशमा धार्मिक संरक्षणको अभियानको पहिलो आन्दोलनको कार्याक्रम अन्त्ार्गत आज केन्द्रिय समितिले नगरपालीकामा धर्ना दिएको हो ।देशलाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने  धर्म निरपेक्ष खारेज गर्नु पर्ने  गाइलाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने माग गदै संघले विहान १० बजे देखि २ घण्टा धर्ना दिएको थियो   ।


आगलागिवाट डेढलाख वरावरको क्षती

चितवन  २५ फागुन

चितवनको छुट्ट्छुट्टै ठाउँमा भएको आगलागिबाट डेढलाख बरावरको क्षती भएको छ । चितवनको भरतपुर १० स्थीत दुरसंचाररोडमा गएराती आगलागी हुँदा एक लाख वरावरको क्षती भएको छ ।स्थानीय किरण गौतमको घरमा विद्युत सर्ट भई आगलागि हुँदा घरायसी प्रयोजनका सामानहरु जलेर नष्ट भएको चितवन प्रहरप्ले जनाएको छ ।

आगलागी प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मानवीय क्षती भने भएको छैन ।

यसैवीच गएराती पूर्वी चितवनको जूटपानी ५ खोलेसिमलमा रहेको जनएकता उपभोक्ता सहकारी संस्थाको सहकारी पनि पसलमा गएराती आगलागी भएको छ ।

बिद्युत शर्ट भएर लागेको आगोबाट पसलमा सामान्य क्षति पुगेको बताइएको छ । राती १२ बजे लागेको आगो स्थानीयबासीले तत्काल नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट सो पसलमा रहेका चाउचाउ तेल बिस्कुट गरी झण्डै ५० हजार रुपैंया बराबरको सामान जलेर नष्ट भएको संस्थाका व्यबस्थापक राजेन्द्र भट्टले जानकारी दिनुभयो ।  हिजोमात्रै सो संस्थाको नयाँ कार्यसमिति चयन भएको थियो ।

हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग

भरतपुर चितवन फागुन २३

नेपाललाई हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग गदै आएको हिन्दुराष्ट्र संरक्षण संघ नेपालले आज जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत राष्टपति र सभाध्यक्ष ाई ज्ञापन पत्र पठाएको छ ।

धर्म निरपेक्ष खारेज गरिनुपर्ने  राष्ट्रिय जनावर गाई्र कायम गरिनुपर्ने लगायतका माग गदै संघले राष्टपति र संविधान सभाका सभाध्यक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

केदि्रय बस ट्रमिनल बाट निस्केको रयालीले प्रसासन कार्यालयमा पुगेर संघका जिल्ला अध्यक्ष फुलनाथ न्युरेले प्रजिअ महेश्वर न्यौप्ााने १० बुदे माग सहितको ज्ञापन पत्र बुझाउनुभएको थियो । संघले नेपाली जात जातिको सदभाव नखल्बल्याउन माग गदै चरण बद्ध आन्दोलनमा उत्रिएको छ । संघले धर्म निरपेक्ष राष्ट्र कायम गर्नले देशमा हत्या आतंक भैरहेको समेत बताएको छ ।

संघले तोकिएको समयमा संविधान निर्माण गर्न  राष्टिय अखण्डता  र सनातन हिन्दु धर्म सस्कृतिको रक्षा गर्न समेत माग गरेको छ ।

हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग किस्मत भण्डारी  भरतपुर चितवन फागुन २३

नेपाललाई हिन्दु सनातन राष्ट्र कायम गरिनुपर्ने माग गदै आएको हिन्दुराष्ट्र संरक्षण संघ नेपालले आज जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत राष्टपति र सभाध्यक्ष ाई ज्ञापन पत्र पठाएको छ ।  धर्म निरपेक्ष खारेज गरिनुपर्ने  राष्ट्रिय जनावर गाई्र कायम गरिनुपर्ने लगायतका माग गदै संघले राष्टपति र संविधान सभाका सभाध्यक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।  केदि्रय बस ट्रमिनल बाट निस्केको रयालीले प्रसासन कार्यालयमा पुगेर संघका जिल्ला अध्यक्ष फुलनाथ न्युरेले प्रजिअ महेश्वर न्यौप्ााने १० बुदे माग सहितको ज्ञापन पत्र बुझाउनुभएको थियो । संघले नेपाली जात जातिको सदभाव नखल्बल्याउन माग गदै चरण बद्ध आन्दोलनमा उत्रिएको छ । संघले धर्म निरपेक्ष राष्ट्र कायम गर्नले देशमा हत्या आतंक भैरहेको समेत बताएको छ । संघले तोकिएको समयमा संविधान निर्माण गर्न  राष्टिय अखण्डता  र सनातन हिन्दु धर्म सस्कृतिको रक्षा गर्न समेत माग गरेको छ ।

परिषदको अध्यक्षमा हरेराम ठाकुर

किस्मत भण्डारी  चितबन भरतपुर २३

प्राज्ञिक विद्यार्थी परिषदको तेसं्रो राष्टिय महाधिबेशन आज नयाँ नेतृत्व चयन गदै चितवनको नारायणगढमा सम्पन्न भएको छ । तिन दिन सम्म चलेको महाधिबेशनले् आज डा। हरेराम ठाकुरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गदै सम्पन्न भएको हो ।

महाधिवेशलले छुटट-छुटटै ५ प्रस्ताव समेत पारित गरेको छ । देशलाई संघियतामा छुटयाउन नहुने भन्दै महाधिवेशलले देशव्यापी मेरो नेपाल अभियान चलाउने निर्णय गरेको परिषदका सह संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

महाधिबेशनले बिचारार्थ समसामयिक राजिनितिक  आर्थिक  र भावि योजनाका विषयमा समेत विशेष प्रस्ताव पारित गरेको छ । महाधिवेशनले केशबराज पन्थी  पिताम्वर तिवारीलाई उपाध्यक्षमा  रिसी उप्रेतिलाई महासचिबमा चयन गरेको छ । त्यस्तै चयन गरिएका ४ सचिबमा बलभद्र कोइराला निसान्त श्रीबास्तव  सन्तोष आचार्य  उर्मिला भट  संगठन सचिबमा दिपक कुमार अधिकारी सह सचिवमा नारायण प्रसाद ढकाल  र कोषाध्यक्षमा धुब राज कडेल रहनुभएको छ । परिषदको महाधिवेशन नारायणगढको नारायणी कलामन्दीरमा बिहीबारबाट सुरु भएको थियो । महाधिवेशनमा देशभरका सहभागि र प्रतिनिधि गरेर ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

परिषदको अध्यक्षमा हरेराम ठाकुर  किस्मत भण्डारी  चितबन भरतपुर २३   प्राज्ञिक विद्यार्थी परिषदको तेसं्रो राष्टिय महाधिबेशन आज नयाँ नेतृत्व चयन गदै चितवनको नारायणगढमा सम्पन्न भएको छ । तिन दिन सम्म चलेको महाधिबेशनले् आज डा। हरेराम ठाकुरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गदै सम्पन्न भएको हो ।  महाधिवेशलले छुटट-छुटटै ५ प्रस्ताव समेत पारित गरेको छ । देशलाई संघियतामा छुटयाउन नहुने भन्दै महाधिवेशलले देशव्यापी मेरो नेपाल अभियान चलाउने निर्णय गरेको परिषदका सह संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

महाधिबेशनले बिचारार्थ समसामयिक राजिनितिक  आर्थिक  र भावि योजनाका विषयमा समेत विशेष प्रस्ताव पारित गरेको छ । महाधिवेशनले केशबराज पन्थी  पिताम्वर तिवारीलाई उपाध्यक्षमा  रिसी उप्रेतिलाई महासचिबमा चयन गरेको छ । त्यस्तै चयन गरिएका ४ सचिबमा बलभद्र कोइराला निसान्त श्रीबास्तव  सन्तोष आचार्य  उर्मिला भट  संगठन सचिबमा दिपक कुमार अधिकारी सह सचिवमा नारायण प्रसाद ढकाल  र कोषाध्यक्षमा धुब राज कडेल रहनुभएको छ । परिषदको महाधिवेशन नारायणगढको नारायणी कलामन्दीरमा बिहीबारबाट सुरु भएको थियो । महाधिवेशनमा देशभरका सहभागि र प्रतिनिधि गरेर ३ सय ५० जनाको सहभागिता रहेको थियो ।